प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा राखी उपचार हुँदै — OSNepal

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा राखी उपचार हुँदै

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट ग्रसित प्रचण्ड पत्नी सीतालाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरी उपचार भइरहेको बताइएको छ ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई तिन देखि अस्पतालमा भर्ना गरिएको हो ।

अहिले उनको अवस्थामा स्थिर पनि परिवारले जनाएको छ । यस अघि प्रचण्ड आफै कोरोना संक्रममित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर