एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजियो : एमाले (विज्ञप्तिसहित) — OSNepal

एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजियो : एमाले (विज्ञप्तिसहित)

LC (KTM) January 23, 2022 0

काठमाडौं, ९ पुस -नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन सत्तारुढ दल उद्दत रहेको आरोप लगाएको छ ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिना पुगेको अवसरमा एमाले अध्यक्ष केपी ओलीले जारी गरेको १५ बुँदे विज्ञप्तिमा भनिएको छ, ‘ अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेका छन् ।

’एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा दर्ता भए पनि टेबुल गरिएको छैन । पास गर्ने नगर्ने विषयमा दलहरूबीच मतभेद देखिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर