कोरोनाले भयावह रुप लिँदै गर्दा एकाएक स्थगित भयो टेकुमा अस्पतालमा कोरोना विरुद्धको खोप अभियान — OSNepal

कोरोनाले भयावह रुप लिँदै गर्दा एकाएक स्थगित भयो टेकुमा अस्पतालमा कोरोना विरुद्धको खोप अभियान

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम एकाएक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित भएको छ ।

आज आइतबार एक विज्ञप्ती जारी गर्दै अस्पतालका ५० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण लागेपछि खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।

अस्पतालले विज्ञप्ती मार्फत भोली सोमबारबाट अर्को आइतबार सम्म एक साता खोप अभियान स्थगित भएको उल्लेख गरेको छ ।

अस्पतालले जारी गरेको विज्ञप्ती यस्तो छ ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर