विगतको नेता तितो अनुभवलाई दृष्टिगत गर्दै कमल थापाले सबै राजनीतिक नेताहरुलाई गरे यस्तो आग्रह — OSNepal

विगतको नेता तितो अनुभवलाई दृष्टिगत गर्दै कमल थापाले सबै राजनीतिक नेताहरुलाई गरे यस्तो आग्रह

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष कमल थापाले विगतमा स्थानीय निकाय निर्वाचित पदाधिकारीविहिन हुँदा प्रजातन्त्र कमजोर भएको स्मरण गराएका छन् । नेता थापाले समाजि सञ्जाल मार्फत यस्तो जनाएका हुन् ।

उनले विगतको तितो यथार्थ दृष्टिगत गर्दै नयाँ संविधान अनुसार बनेको कानुनमा सर्वदलीय सहमतिमा पदावधि सकिनु दुईमहिना अघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबैमा आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘विगतमा स्थानीय निकाय निर्वाचित पदाधिकारीविहिन हुँदा प्रजातन्त्र कमजोर भएको र जनताले सेवा पाउन नसकेको तितो अनुभवलाई दृष्टिगत गर्दै नयाँ संविधान अनुसार बनेको कानुनमा सर्वदलीय सहमतिमा पदावधि सकिनु दुईमहिना अघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबैमा आग्रह छ ।’

नेता थापाको ट्वीट : विगतमा स्थानीय निकाय निर्वाचित पदाधिकारीविहिन हुँदा प्रजातन्त्र कमजोर भएको र जनताले सेवा पाउन नसकेको तितो अनुभवलाई दृष्टिगत गर्दै नयाँ संविधान अनुसार बनेको कानुनमा सर्वदलीय सहमतिमा पदावधि सकिनु दुईमहिना अघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबैमा आग्रह छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर