अध्यक्ष प्रचण्डले बोलाए केन्द्रिय समितिको बैठक — OSNepal

अध्यक्ष प्रचण्डले बोलाए केन्द्रिय समितिको बैठक

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय समितिको बैठक बोलाएका छन् ।

अध्यक्ष प्रचण्डले माघ २७ गते पदाधिकारी चयनका लागि केन्द्रिय समितिको बैठक बोलाएका हुन् ।

अध्यक्ष प्रचण्डले उक्त बैठकमा प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन तथा पदाधिकारी चयन गर्ने भएका छन् ।

साथै अध्यक्ष प्रचण्डले प्रदेश समिति र पदाधिकारीको निर्वाचनलाई छिटो गर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर