नियन्त्रित अराजकताको पहिलो अध्याय जनताको मताधिकार खोसेर सुरु हुन लागेको हो ? भने यसको जवाफ पंचभईया मध्ये कांग्रेसले दिनुपर्छ — OSNepal

नियन्त्रित अराजकताको पहिलो अध्याय जनताको मताधिकार खोसेर सुरु हुन लागेको हो ? भने यसको जवाफ पंचभईया मध्ये कांग्रेसले दिनुपर्छ

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले नियन्त्रित अराजकताको पहिलो अध्याय जनताको मताधिकार खोसेर सुरु हुन लागेको होरु भन्दै प्रश्न गरेका छन् ।

नेता बाँस्कोटाले सामाजिक मार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको डिजाईनमा निर्मीत गरिएको ईन्जिनमा फ्युल भरेर शेरबहादुर देउवाको सर्वसत्तावादी राजमार्ग हुंदै रकेटको गतिमा काठमाण्डौ डेलीमाको ब्ल्याकहोलतर्फ प्रस्थान गरेकै हो त ? भनेका छन् ।

सत्ता गठवन्धन पाँच दललाई पंचभईया भन्दै नेता बाँस्कोटाले कांग्रेसले जवाफदिनुपर्ने बताएका छन् ।

उनले भनेका छन् , ‘डेमोक्रेसी माओवादी डिजाईनमा निर्मीत गरिएको ईन्जिनमा फ्युल भरेर देउवाको सर्वसत्तावादी राजमार्ग हुंदै रकेटको गतिमा काठमाण्डौ डेलीमाको ब्ल्याकहोलतर्फ प्रस्थान गरेकै हो त ?नियन्त्रित अराजकताको पहिलो अध्याय जनताको मताधिकार खोसेर सुरु हुन लागेको होरुपंचभईया मध्ये कांग्रेसले जवाफ देऊ।’

नेता बास्ँकोटाको ट्वीट : डेमोक्रेसी माओवादी डिजाईनमा निर्मीत गरिएको ईन्जिनमा फ्युल भरेर देउवाको सर्वसत्तावादी राजमार्ग हुंदै रकेटको गतिमा काठमाण्डौ डेलीमाको ब्ल्याकहोलतर्फ प्रस्थान गरेकै हो तरुनियन्त्रित अराजकताको पहिलो अध्याय जनताको मताधिकार खोसेर सुरु हुन लागेको होरुपंचभईया मध्ये कांग्रेसले जवाफ देऊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर