पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी हो — OSNepal

पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी हो

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष नेता कमल थापाले पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी भएको बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने,व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर ‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु भएको बताएका छन् ।

तिनलाई चिन्न नसक्नु,तिनै पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी हो।

‘भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने,व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर ‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु हुन्।तिनलाई चिन्न नसक्नु,तिनै पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी हो।’

नेता थापाको ट्वीट् : भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने,व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर ‘काम्लो उडेर घ्यू खाने’प्रवृत्ति नेपाली राजनीतिका किटाणु हुन्।तिनलाई चिन्न नसक्नु,तिनै पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु गर्नु नेपाली समाज र आमजनताको कमजोरी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर