मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन, हेर्नुहोस तस्विरहरु — OSNepal

मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन, हेर्नुहोस तस्विरहरु

LC (KTM) January 24, 2022 0

काठमाडौं, १० माघ-नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर