आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) January 25, 2022 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६० दशमलव ९० पैसा र बिक्रीदर १६१ दशमलव ७१ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ दशमलव ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर