साउथ स्टार अल्लु अर्जुनकी पत्नी स्नेहा छिन् निकै हट — OSNepal

साउथ स्टार अल्लु अर्जुनकी पत्नी स्नेहा छिन् निकै हट

LC (KTM) January 25, 2022 0

साउथ सुपरस्टार अल्लु अर्जुन साउथ सिनेमाका एकदमै चलेका अभिनेता हुन् । अल्लु यतिबेला आफ्नो फिल्म ‘पुष्पा’ लाई लिएर चर्चामा छन् । ‘पुष्पा’ मा कलाकारको दमदार अभिनयले सबैको मन जितेको छ । अल्लु अर्जुनलाई पर्दामा धेरै अभिनेत्रीहरूसँग रोमान्स गरेको देख्नु भएको होला, तर आज हामी तपाईंलाई अल्लु अर्जुनको वास्तविक जीवन साथी अर्थात् उनकी पत्नी स्नेहा रेड्डीको बारेमा बताउन गइरहेका छौं।

अल्लु अर्जुनले ६ मार्च २०१६ मा हैदराबाद सहरमा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । आज अल्लु र स्नेहा दुई प्यारा सन्तानका आमाबुवा हुन्। दक्षिण सुपरस्टार अल्लु अर्जुनकी श्रीमती स्नेहा देख्नमा निकै सुन्दर छिन् । स्नेहा ग्ल्यामरसको मामिलामा बलिउड अभिनेत्री भन्दा कम छैनन् । पुष्पा स्टार अल्लु अर्जुनकी श्रीमती स्नेहा सुन्दर हुनुका साथै बौद्धिक पनि छिन्, उनले अमेरिकामै बसेर आफ्नो पढाइ पूरा गरेकी छिन् ।

स्नेहाले कम्प्युटर साइन्समा डिग्री हाँसिल गरेकि छिन् । उनका बुबा हैदराबादका एक प्रसिद्ध व्यापारी हुन् । एक रिपोर्टका अनुसार अल्लु अर्जुन र स्नेहा रेड्डीको भेट एक साथीको विवाहको क्रममा भएको थियो। जहाँ अल्लु अर्जुन स्नेहालाई देखेपछि पहिलो नजरमै उनको प्रेममा परेका थिए । अल्लु अर्जुनकी श्रीमती स्नेहा सुन्दरताको मामिलामा बलिउड अभिनेत्री वा मोडलभन्दा कम छैनन् । स्नेहा ट्राभल बिजनेस वुमन समेत रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर