यसरी खनिए गोकुल बाँस्कोटा बाबुराम माथि भन्छन् , बाबुराम नेपाली क्वीस्लींग रहेछन् — OSNepal

यसरी खनिए गोकुल बाँस्कोटा बाबुराम माथि भन्छन् , बाबुराम नेपाली क्वीस्लींग रहेछन्

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री समेत रहेका जनेता गोकुल बाँस्कोटाले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको कडा आलोचना गरेका छन् ।

उनले बाबुरामलाई नर्बेको प्रधानमन्त्री क्वीस्लींगसँग तुलना गरेका छन् । राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा।भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेछन। उनले भनेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले बाबुरामलाई नेपाली क्वीस्लींग भन्दै कडा आलोचना गरेका छन् । उनले भनेका छन्, ‘क्वीस्लींग ती पात्र हुन जस्ले हिट्लरसंग मिरेर आफ्नैदेशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए।’

‘राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा।भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेछन।क्वीस्लींग ती पात्र हुन जस्ले हिट्लरसंग मिरेर आफ्नैदेशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए।’

नेता बाँस्कोटाको ट्वीट : राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा।भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेछन।क्वीस्लींग ती पात्र हुन जस्ले हिट्लरसंग मिरेर आफ्नैदेशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर