एमालेका अध्यक्ष ओली पछि उपाध्यक्ष बादललाई पनि कोरोना संक्रमण – OSNepal

एमालेका अध्यक्ष ओली पछि उपाध्यक्ष बादललाई पनि कोरोना संक्रमण

Kabita Ghimire (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा एमालेका नेता रामबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पुर्व माओवादी नेता समेत रहेका बादल कोरोना संक्रमण पुष्टि पछि घरमा आइसोलेसनमा बसेका छन् ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका बादल लगायतका अन्य एमाले नेताहरुलाई पनि केहि दिन यता कोरोना संक्रमण पुष्टि भएको छ ।

केही अघि मात्र अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement