एमालेका अध्यक्ष ओली पछि उपाध्यक्ष बादललाई पनि कोरोना संक्रमण — OSNepal

एमालेका अध्यक्ष ओली पछि उपाध्यक्ष बादललाई पनि कोरोना संक्रमण

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा एमालेका नेता रामबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पुर्व माओवादी नेता समेत रहेका बादल कोरोना संक्रमण पुष्टि पछि घरमा आइसोलेसनमा बसेका छन् ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका बादल लगायतका अन्य एमाले नेताहरुलाई पनि केहि दिन यता कोरोना संक्रमण पुष्टि भएको छ ।

केही अघि मात्र अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर