काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक – OSNepal

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक

osnepalmain January 25, 2022 0

काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ। प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ। रमाइलो शैलीको गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ।

शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिकले बजारमा ल्याएको हो।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement