सडकमा नाङ्गो अबस्थामा भेटिएकी पुष्पाको यस्तो छ रुँवाउने कथा, प्रेमीले छाडेकै कारण यस्तो अबस्थामा पुगेको रहस्य बाहिरीयो — OSNepal

सडकमा नाङ्गो अबस्थामा भेटिएकी पुष्पाको यस्तो छ रुँवाउने कथा, प्रेमीले छाडेकै कारण यस्तो अबस्थामा पुगेको रहस्य बाहिरीयो

LC (KTM) January 26, 2022 0

पछिल्लो समय स्नेही काख नामक सँस्थाले उद्धार गरेको एक बिरामीको कथा सामाजिक सन्जाल र युटुबमा निकै भाईरल छ । ति बिरामीको नाम हो, पुष्पा । महेन्द्रनगर घर बताउने पुष्पालाई केहि दिनअघि स्नेही काखकी श्रीनेहा पोखरेलले केहि दिनअघि काठमाडौ.को सडकमा निवस्त्र भै डुल्दै सबैलाई दुख दिइृरहेकी पुषपालाई उद्धार गरी आफ्नो आश्रममा ल्याएकी थिईन् ।

उनको स्वास्थ्य परिक्षण लगायत सम्पुर्ण कुरा गर्दै उनी माथि भएका घटनाहरु केहि बाहिर आएपनि श्रीनेहाले मिडियामा वास्तविकता बताउन चाहिनन् । पहिले निकै बोलिरहने पुष्पा बिशेषत टिकटक लाईभमा बस्न बढि रुचाउँछिन् । कुरा बुझ्दा उनको पहिले पनि टिकटक आईडी रहेछ र उनी आफु सकुसल हुँदा टिकटक बनाउने रहिछिन् । पुष्पाको पहिलेको अवस्था हेर्दा सबैको आँखा रसायो । उनी निकै सुन्दर थिईन् ।

अहिले पुष्पाको अवस्था सुधार हुँदैछ । पुष्पा अहिले कम बोल्छिन् र उनका आफन्तहरुको बारेमा भने अहिलेसम्म पत्ताा लाग्न सकेको छैन । श्रीनेहाले बताए अनुसार उनी एक पुरुषसँग बिवाह गरेर धोका पाईसकेपछि र अन्य सामाजिक कुराहरुले यो अवस्थामा आईपुगेकी हुन् । शिशिर भण्डारीसँग कुरा गर्दै पुष्पाले आफुलाई मोडल बन्न मन लागेको बताउँदै नाचेर देखाईन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर