बलिउड नायिका अनुष्का शर्मा भन्छिन् 'मैले सानै उमेरमा विराट कोहलीसँग बिहे गरेकी हु' — OSNepal

बलिउड नायिका अनुष्का शर्मा भन्छिन् ‘मैले सानै उमेरमा विराट कोहलीसँग बिहे गरेकी हु’

LC (KTM) January 27, 2022 0

एजेन्सी -हालै बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो बिबाहको केहि नँया कुरा खुलाएकी छिन् । बलिउडमा एक छत्र राज गरेका प्रेम जोडि अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले प्रेम विवाह गरेका थिए ।
लामो ससमय सम्म प्रेममा रहेका यिनिहरुले प्रेमलाई विवाहमा परीणत गरेका हुन् । नायिका अनुष्का शर्माको विवाह विराट कोहली संग सानै उमेरमा भएको खुलासा गरेकी छिन् । उनले २९ वर्षको उमेरमा विराट कोहली संग विवाह वँधनमा वाधिएकी हुन् ।

उनले आफ्नो विवाह एक दमै हतारमा भएको भन्दै हतारमा विवाह हुनुको रहस्य खुलाएकी छिन् । नायिका अनुष्काले मुस्कुराउदै भनिन् मैले २९ वर्षको उमेरमा बिहे गरें जुन अभिनेत्रीका हिसाबले निकै कम हो । उनले यसको मुल कारण प्रेम रहेको बताएकी छिन् । उनि बेलाबेलामा पति विराट कोहलीका कारण चर्चामा आउने गर्दछिन् । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर