बिवाह बन्धनमा बाधिइन् नायिका मौनी रोय , बेहुली बन्दा देखिइन यस्ती, हेर्नुहोस तस्विरहरु — OSNepal

बिवाह बन्धनमा बाधिइन् नायिका मौनी रोय , बेहुली बन्दा देखिइन यस्ती, हेर्नुहोस तस्विरहरु

LC (KTM) January 27, 2022 0

एजेन्सी-नायिका मौनी रोय विवाह बन्धनमा बाधिँएकी छिन् ।उनि प्रेमि सुरज नाम्बियारसँग बिहिबार विवाह बन्धनमा बाधिएकी हुन । भारतिय मिडियाका अनुसार मैनीले आज अर्थात बिहिबार गोवामा परिवार र आफन्तकाबीच विवाह गरेकी हुन् ।

बिहेको तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् ।बिहेमा निकै सुन्दर देखिएकी मौनिका तस्विर सामाजिक संजालमा निकै भाइरल भएका छन् । लामो समयदेखि प्रेममा रहेकी मौनीका पति सुरज दुबईका बैंकर तथा व्यापारी हुन ।

भारतिय टिभि सिरियल सासभीबाट रातारात चर्चामा आएकी उनी नागिनमा अभिनय गरेपछि थप चर्चामा आएकी हुन् । टिभी सिरियलबाट उनी ठूलो पर्दामा देखिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर