माघ १७ गते राष्ट्रिय सभाको बैठक बस्दै — OSNepal

माघ १७ गते राष्ट्रिय सभाको बैठक बस्दै

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । गत माघ २ गते बस्नद नसकेको बैठ क अब गते बस्न लागेको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले आज बुधबार एक सुचना जारी गरी बैठक बस्ने बारे जानकारी गराएका हुन् । जारी सुचनामा बैठक माघ १७ गते दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६को उपनियम १ अनुसार सम्माननिय अध्यक्ष ज्यूले माघ १७ गते सामेबार दिउँसो १ बजेका लागि बैठक बस्ने गरी निर्धारण गर्नुभएको छ जा ि सुचनामा उल्लेख गएिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर