राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा बिच महत्वपुर्ण विषयमा छलफल — OSNepal

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा बिच महत्वपुर्ण विषयमा छलफल

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारबिच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् ।

आज बिहिबार दिउँसो देउवा भण्डारीलाई भेट्न शितल निवास पुगेको शितल निवासले जनाएको छ । दुई बिचको भेटमा केहि महत्वपुर्ण विषयमा छलफल भएको बताइएको छ ।

स्थानीय तहको निर्वाचन पछि धकेल्ने भन्दै आएका सत्ता गठवन्धनका देउवाले यस विषयमा पनि केहि छलफल भण्डारीसँग गरेको हुन सक्ने अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर