हेर्नुहोस् यि हुन् कोरोनाबाट बढी प्रभावित भएका नौ देशहरू, सबै भन्दा बढि मृत्यु र संक्रमित कुन देशमा ? — OSNepal

हेर्नुहोस् यि हुन् कोरोनाबाट बढी प्रभावित भएका नौ देशहरू, सबै भन्दा बढि मृत्यु र संक्रमित कुन देशमा ?

LC (KTM) January 27, 2022 0

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
देश संख्या
विश्व ३६ करोड २१ लाख ३० हजार ४२३
अमेरिका ७ करोड ९ लाख ९ हजार ५२७
भारत ४ करोड ८५ हजार ११६
ब्राजिल २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत १ करोड ६२ लाख ६० हजार ८८२
टर्की १ करोड ११ लाख ६७ हजार ९२७
रुस १ करोड ११ लाख २९ हजार ३१८
इटाली १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन ९५ लाख २९ हजार ३२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर