गायक पशुपति शर्मालाई घरमा बिहे गर्न दबाब आएपछि सुनाए यस्तो गुनासो (भिडियो) — OSNepal

गायक पशुपति शर्मालाई घरमा बिहे गर्न दबाब आएपछि सुनाए यस्तो गुनासो (भिडियो)

LC (KTM) May 10, 2021 0

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक तथा सर्जक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा नयाँँ गीत “सारङ्गी र्‍याई र्‍याई” सार्वजनिक भएको छ ।गायक शर्माकै शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याएका हुन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सहकार्य निकै नै बाक्लिएको छ । गतबर्ष बजारमा आएको स्याङ्जा जाने बाटैमा तनहुँ , कान्छि बुहारी, मेरो माया वसेको ठाऊमा बत्ति वाल्न पर्दैन त्यो गाऊमा लगायत थुप्रै गीतहरुले पनि लाखौ दर्शक स्रोताको मनमा बस्न सफल गीत बनेको थियो ।गायक शर्माले अरु भन्दा फरक धारको सिर्जना गर्छ्न भने उनी कमेडी,ठट्यौली,रमाइलो,सन्देशजनक र राष्ट्रियता सम्बन्धि गीत लेख्न र गाउन बढी माहिर छन्पूरा गीत हेर्न तलको लिंन्क क्लिक गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर