काठमाडौं मात्र २ हजार १५३ जनामा संक्रमण पुष्टि, ललितपुर र भक्तपुरमा कति ? — OSNepal

काठमाडौं मात्र २ हजार १५३ जनामा संक्रमण पुष्टि, ललितपुर र भक्तपुरमा कति ?

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । काठमाडौं उपत्यकामा पछिल्लो २४२ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्र २ हजार १५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना संक्रमितको पुष्टि भएको छ ।

आज देशभर ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार २५६ जना आईसीयूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर