दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित — OSNepal

दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित

LC (KTM) January 28, 2022 0

काठमाडौं, १४ माघ -दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ ।दिल्ली सरकारले दिएको जानकारी अनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ ।

बिहीबार कोरोना संक्रमणको ४ हजार २९१ केस सार्वजनिक भएको थियो ।दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर