हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) January 29, 2022 0

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिद दर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर