पूर्वसभासद थापाकाे निधन — OSNepal

पूर्वसभासद थापाकाे निधन

LC (KTM) January 31, 2022 0

काठमाडाैं, १७ माघ – नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ ।

अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे ।

एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर