छोटो लुगा लगाएर कट्रीनाको श्रीमान् विक्कीलाई गोप्य रुपमा भेट्न आइन् अभिनेत्री नोरा, निहुरिदा देखियो गोप्य अंग — OSNepal

छोटो लुगा लगाएर कट्रीनाको श्रीमान् विक्कीलाई गोप्य रुपमा भेट्न आइन् अभिनेत्री नोरा, निहुरिदा देखियो गोप्य अंग

LC (KTM) January 31, 2022 0

बलिउड इन्डस्ट्रीकी उत्कृष्ट अभिनेत्री नोरा फतेही फिल्म इन्डस्ट्रीकी निकै चर्चित अभिनेत्री हुन् । उनले बलिउडका धेरै फिल्ममा काम गरिसकेकि छिन् । नृत्यसँगै नोराले आफ्नो अभिनयबाट पनि मानिसको मनमा स्थान बनाएकी छिन् । उनका फ्यानहरु उनको डान्सको एकदमै ठुलो दिवाना रहेका छन् । अभिनेत्री नोरा फतेही सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् ।

उनी हरेक दिन केहि वा राम्रो पोस्ट शेयर गरि रहेकी हुन्छिन् । योसँगै अभिनेत्री आफ्नो फिल्म र उत्कृष्ट ड्रेसिङ सेन्सका कारण पनि चर्चामा रहन्छिन् । हालै नोराको एउटा भिडियो निकै भाइरल भइरहेको छ । जसमा उनी उप्स मोमेन्टको सिकार बनिन् ।अभिनेत्री नोरा फतेहीको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा नोरा अभिनेता विक्की कौशलको अपोजिटमा देखिएकी छिन् । नोराको यो भिडियो निकै पुरानो हो ।

मिडिया रिपोर्टका अनुसार यो भिडियो नोरा र विक्की पछताओगे गीतको प्रमोशन गर्दाको हो। दुबैको ड्रेसको कुरा गर्ने हो भने नोराले पीच कलरको डिप नेक वन पीस ड्रेस लगाएकी थिइन् । अर्कोतर्फ, विक्की कौशल कालो प्रिन्टेड हुडीमा देखिएका छन् । भाइरल भिडियोमा नोरा र विक्की एकअर्काको छेउमा बसेको स्पष्ट देख्न सकिन्छ । तर नोरा कुनै कुरामा हाँस्दै अगाडि झुक्छिन् । जसका कारण उनको उफ्फ पल सजिलै क्यामेरामा कैद हुन्छ ।

झुक्दा उनको बक्षस्थल पुरै देखिएको छ । त्यस्तै बसिरहेको ठाउँमा लगाएको वस्त्र छोटो भएर बेला बेला तानिरहेको स्पष्ट देख्न सकिन्छ । नोराको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनको यो भिडियोलाई लिएर मानिसहरुले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । नोरा उप्स मोमेन्टको सिकार भएको यो पहिलो पटक भने होइन । वास्तवमा, नोरा फतेहीसँग धेरै पटक यस्तो भएको छ जब उनी आफ्नो पहिरनको कारण उप्स मोमेन्टको शिकार भइन्।

अभिनेत्री हरेक दिन कुनै न कुनै लुगा लगाएको देखिन्छ। अर्कोतर्फ, अभिनेत्री नोरा फतेहीको कामाको कुरा गर्ने हो भने, अभिनेत्री सन् २०२१ मा ‘भुज’ र ‘सत्यमेव जयते २’ मा देखिएकी थिइन् । फिल्म ‘भुज’ मा नोराले अजय देवगन, सञ्जय दत्त, सोनाक्षी सिन्हा जस्ता ठूला कलाकारहरुसँग स्क्रिन सेयर गरेकी थिइन् । तर उनको फिल्मलाई फ्यानले खासै मन पराएनन् र अभिनेत्रीको यो फिल्म फ्लप भयो । अर्कोतर्फ ‘सत्यमेव जयते २’ को कुरा गर्ने हो भने यो फिल्ममा नोराले अभिनेता जोन अब्राहमसँग स्क्रिन सेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर