OSNepal बुधबार, मंसिर २२ २०७८

नेपाल समुहले बैठक बोलाएपछि आक्रोशि बनेका ओलीले फेरि स्थगित गरे स्थायी कमिटिको बैठक

नेपाल समुहले बैठक बोलाएपछि आक्रोशि बनेका ओलीले फेरि स्थगित गरे स्थायी कमिटिको बैठक

  • OSNepal
  • बिहिबार, जेष्ठ २० २०७८


नेपाल समुहले बैठक बोलाएपछि आक्रोशि बनेका ओलीले फेरि स्थगित गरे स्थायी कमिटिको बैठक
Reading Time: < 1 minute

काठमाडौं २० जेठ । नेकपा एमालेको स्थायी कमिटिको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । आज चार बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवटारमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् ।

हिजो बुधबार बस्ने भनिएको बैठक पनि दोस्रो तहका नेताहरुसँग छलफलको तयारी नपुगेको भन्दै
प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड