निषेधाज्ञामा दैनिक दुई सय जनालाई वसन्तपुर डबलीमा खाना वितरण — OSNepal

निषेधाज्ञामा दैनिक दुई सय जनालाई वसन्तपुर डबलीमा खाना वितरण

LC (KTM) June 06, 2021 0

निषेधाज्ञाको अवधिमा गलबन्दी रोधीघर सामाखुशीको अभियान तथा मदर्स बैंङकेट वनस्थलीको व्यवस्थापनमा अशक्त तथा असहाय मानवका लागि वसन्तपुर डबलीमा खाना वितरण । करिब दुई सय जनालाई खानाको प्याकेट वितरण गरिएको छ । निषेधाज्ञाको अवधिभर हरेक दिन साँझ खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर