ढुङ्गाखानीमा सुख्खा पहिरोले पुरिएर मृत्यु भएकाको शव निकाल्दै सुरक्षाकर्मी — OSNepal

ढुङ्गाखानीमा सुख्खा पहिरोले पुरिएर मृत्यु भएकाको शव निकाल्दै सुरक्षाकर्मी

LC (KTM) February 28, 2022 0

बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १४ स्थित आशापुरीमा रहेको आशापुरी रोडाढुङ्गा सप्लायर्स प्रालिले सञ्चालन गरेको ढुङ्गाखानीमा आइतबार खानीमाथिबाट खसेको सुख्खा पहिरोले पुरिएर मृत्यु भएकाको शव निकाल्दै सुरक्षाकर्मी । तस्वीर ः पेमा लामा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर