प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लियो — OSNepal

प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लियो

LC (KTM) June 06, 2021 0

मोरङ २३ जेठ । प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । प्रदेश १ मा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

समर्थन फिर्ता लिएको पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन फितो लिएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर