OSNepal आइतबार, मंसिर १९ २०७८

रातो पहिरनमा ढल्किँदै मै हु भन्दै कार्यक्रम स्थलमा पुगेकी अभिनेत्री उर्वशी रौतेला यसरी बनिन करोडौ फ्यानबाट ट्रोल

रातो पहिरनमा ढल्किँदै मै हु भन्दै कार्यक्रम स्थलमा पुगेकी अभिनेत्री उर्वशी रौतेला यसरी बनिन करोडौ फ्यानबाट ट्रोल

  • OSNepal
  • सोमबार, जेष्ठ २४ २०७८


रातो पहिरनमा ढल्किँदै मै हु भन्दै कार्यक्रम स्थलमा पुगेकी अभिनेत्री उर्वशी रौतेला यसरी बनिन करोडौ फ्यानबाट ट्रोल
Reading Time: < 1 minute

काठमाडौँ, फागुन ६ । भारतीय सुन्दरी नायिका उर्वशी रौतेलाको सुन्दरताको मिडियाले खुलेर तारिफ गर्ने गरेका छन् । जसका कारण पनि उनको चर्चा चाहिने भन्दा बढेको होला । चर्चामा नै रहेका बेला यि सुन्दरी विबादमा पनि आइरहेकी छिन् ।

रातो पहिरनमा ढल्किँदै कार्यक्रम स्थलमा पुगेकी उनी यो गाउन लगाएर बस्दा आफू ४ वटा सीटमा बसेकी थिइन् । जसका कारण १ सिटमा बस्न पैसा दिएर गएको ठाउँमा उनी ४ सिटमा बसेको भन्दै उनी ट्रोलको शिकार बन्न पुगेकी हुन् । उर्वशीले इन्स्टाग्राममा फोटो र भिडियो शेयर गरेकी छिन् जसमा उनी निकै ठूलो र भारी गाउन लगाएकी देखिएकी छिन् भने भिडियोमा आँफैले ४ पटक कुर्ची फेरेको समेत बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड