म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग रोकियो — OSNepal

म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग रोकियो

LC (KTM) March 15, 2022 0

काठमाडौं, १ चैत -इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ ।

अंक बाढेसंगै सिटीले दोस्रो स्थानको लिभरपुलसंग दूरी बढाउने अवसर गुमाएको छ । प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो ।

बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंक सहित ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर