आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? — OSNepal

आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

LC (KTM) May 11, 2021 0

काठमाडौ – नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।

सोमबार ९२ हजारमा कारोबार भएकोमा छापावाल सुनको मुल्य आज तोलामा तीन सयले बढेर ९२ हजार ३ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएइको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर