प्रदेश २ को प्रदेशसभा बैठक ठाकुर पक्षका २० सांसदबाट वहिष्कार — OSNepal

प्रदेश २ को प्रदेशसभा बैठक ठाकुर पक्षका २० सांसदबाट वहिष्कार

LC (KTM) June 07, 2021 0

कामठमाडौँ २४ जेठ । प्रदेश २ को प्रदशेसभा बैठक नता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका २० सांसदले बहिष्कार गर्ने भएका छन् । संसदीय दलको नेतामा पार्टीको विधान विपरित मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरिएपछि ठाकुर पक्षका २० सांसदले बैठक बष्हिकार गर्ने बुझिएको हो ।

आइतबार मात्रै मुख्यमन्त्री राउतले ठाकुर पक्षका चार मन्त्रीलाई पदमुक्त गरेका थिए । मुख्यमन्त्री राउत अर्का अध्यक्ष उपेन्द्र यादव समुहका हुन् । प्रधानमन्त्री केपी ओली सरकारमा गएको ठाकुर पक्षले मांग्रेस माओवादी र जसपाको यादव पक्ष मिलेर प्रदेश २ सरकार बनाउने सहमति पछि ठाकुर पक्ष अशन्तुष्ट भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर