OSNepal बुधबार, माघ ५ २०७८

प्रदेश २ को प्रदेशसभा बैठक ठाकुर पक्षका २० सांसदबाट वहिष्कार

प्रदेश २ को प्रदेशसभा बैठक ठाकुर पक्षका २० सांसदबाट वहिष्कार

  • OSNepal
  • सोमबार, जेष्ठ २४ २०७८


प्रदेश २ को प्रदेशसभा बैठक ठाकुर पक्षका २० सांसदबाट वहिष्कार
Reading Time: < 1 minute

कामठमाडौँ २४ जेठ । प्रदेश २ को प्रदशेसभा बैठक नता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका २० सांसदले बहिष्कार गर्ने भएका छन् । संसदीय दलको नेतामा पार्टीको विधान विपरित मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरिएपछि ठाकुर पक्षका २० सांसदले बैठक बष्हिकार गर्ने बुझिएको हो ।

आइतबार मात्रै मुख्यमन्त्री राउतले ठाकुर पक्षका चार मन्त्रीलाई पदमुक्त गरेका थिए । मुख्यमन्त्री राउत अर्का अध्यक्ष उपेन्द्र यादव समुहका हुन् । प्रधानमन्त्री केपी ओली सरकारमा गएको ठाकुर पक्षले मांग्रेस माओवादी र जसपाको यादव पक्ष मिलेर प्रदेश २ सरकार बनाउने सहमति पछि ठाकुर पक्ष अशन्तुष्ट भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड