पार्टीलाई जेठ २ को अवस्थामा लान सहमत भएपछि ओलीलाई नेपाल समुहले दियो यस्तो जवाफ,ओली भए हेरेको हेरै — OSNepal

पार्टीलाई जेठ २ को अवस्थामा लान सहमत भएपछि ओलीलाई नेपाल समुहले दियो यस्तो जवाफ,ओली भए हेरेको हेरै

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि राखेको ६ बुँदे प्रस्तावको जवाफ माधव नेपाल लिखित रुपमा दिएको छ । अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गरेको समर्थन को हस्ताक्षर फिर्ता गर्नुपर्ने भन्दै पार्टी जेठ ३ को अवस्थामा जान सहमत भएका ओलीको प्रस्ताव जालेझेल भएको भन्दै संसद विघटन फिर्ता लिए मात्र आफ्नो समुहले अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वत फिर्ता हुने जवाफ दिएका छन् ।

‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णय सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वसर्त राखिएको छ’, नेपाल पक्षको स्थायी समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर