नेपाल समुहले काँध थापेर बचाएको माओवादी सरकारका मुख्यमन्त्री भट्टलाई यी नौ जनाले दिएनन् मत — OSNepal

नेपाल समुहले काँध थापेर बचाएको माओवादी सरकारका मुख्यमन्त्री भट्टलाई यी नौ जनाले दिएनन् मत

LC (KTM) June 08, 2021 0

धनगढी २५ जेठ । सुदूरपश्‍चिम प्रदशेका मुख्‍यमन्‍त्री त्रिलोचन भट्टले ३० मत पाएका छन् । माओवादी सरकारलाई जोगाउन नेकपा एमालेको माधव नेपाल समुहले सर्मर्थन गरेको हो । पार्टी अध्यक्ष केपी ओली पक्षका नौ जनाले विपक्षमा मतदान गरेका थिए ।

थप नौ जना मतदान स्थानमा सहभागी भएका थिएनन् । जसमा जनता समाजवादी पार्टीका २ जना र ओलीका पक्षका ७ जना रहेका छन् । नेपाल पक्षका १७ मत दिएको छ ।

मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्नेमा:
नेकपा एमाले
१ पठानसिंह बोहरा
२ लिलाधर भट्ट
३ गेल्बुसिङ बोहरा
४ रतन थापा
५ माया तामा बोहरा
६ नेपालु चौधरी
७ बलदेव रेग्मी
जसपा
१ कृष्ण चौधरी र
२ मालामती राना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर