रोहित बने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी — OSNepal

रोहित बने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी

LC (KTM) March 25, 2022 0

रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन् ।त्रिवि क्रिकेट मैदानमा रोहितले पपुवा न्युजिनी पीएनजी विरुद्ध १ सय १६ को शतक इनिङ खेल्दै एक इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।

रोहितले पारस खड्काको १ सय १५ रनको सर्वाधिक रनको इनिङलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । रोहितले ९७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै कीर्तिमान बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर