टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड — OSNepal

टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड

LC (KTM) June 08, 2021 0

कैलाली- कैलालीको टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आएका नागरिकको भीड । सरकारले ६० देखि ६४ वर्षका नागरिकलाई आजबाट खोप लगाउन थालेको छ । कोरोनाको सङ्क्रमण बढिरहेको बेला खोप केन्द्रमा सामाजिक दूरी कायम गरेको भने देखिएन । तस्बिरः झलनाथ खनाल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर