अजिङ्गर भीरको सडकमा नाली बनाइँदै — OSNepal

अजिङ्गर भीरको सडकमा नाली बनाइँदै

LC (KTM) March 28, 2022 0

म्याग्दी- उत्तरी म्याग्दीको गलेश्वर–दग्नाम–दर्मिजा–चिमखोला सडकको दग्नाम–दर्मिजा खण्डमा पर्ने अजिङ्गर भीरमा नाली बनाउँदै कामदार । तस्वीर ः ध्रुवसागर शर्मा÷रासस

मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित- मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिनुभयो । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर