होम आइसोलेशनमै बसेर २२ दिनमा कोरोना जित्न सफल ९२ वर्षीय न्यौपाने — OSNepal

होम आइसोलेशनमै बसेर २२ दिनमा कोरोना जित्न सफल ९२ वर्षीय न्यौपाने

LC (KTM) June 09, 2021 0

रामपुर- होम आइसोलेशनमा २२ दिनसम्म बसेर कोरोना निको हुनुभएका पाल्पा रामपुर नगरपालिका वडा नं ३ स्थित गण्डकीढिक निवासी ९२ वर्षिय नामदेव न्यौपाने रासससँग कोरोनाको अनुभव बारे कुरा गर्नुहुँदै । उहाँ अहिले सबैलाई कोरोनाबाट बच्ने उपाय र सर्तक रहन सबैलाई अनुरोध गर्नुहुन्छ । तस्वीर ः सुशीला रेग्मी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर