अक्सिजन भर्न जाजरकोटबाट नेपालगन्ज रित्ता सिलिण्डर पठाइँदै — OSNepal

अक्सिजन भर्न जाजरकोटबाट नेपालगन्ज रित्ता सिलिण्डर पठाइँदै

LC (KTM) June 09, 2021 0

जाजरकोट- जिल्ला अस्पताल जाजरकोटबाट अक्सिजन भर्नका लागि गाडीमा नेपालगन्ज रित्ता सिलिण्डर पठाइँदै । अक्सिजन प्लान्ट स्थापना गर्ने म्याद सकिएपनि ठेकेदारले प्लान्ट नल्याउँदा सिलिण्डर नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको छ । तस्वीर ः हेमन्त केसी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर