छोरी आलियाको बिहेको विषयमा बाबुले दिए यस्तो प्रतिकृया — OSNepal

छोरी आलियाको बिहेको विषयमा बाबुले दिए यस्तो प्रतिकृया

LC (KTM) April 01, 2022 0

काठमाडौं-अभिनेत्री आलिया भट्ट र बलिउड अभिनेता रणवीर कपुर छिट्टै बिबवाह बन्धनमा बाधिने भएका छन् । आफु हर ले बिह गर्ने बारे रणवीर आफैले खुलासा गरेका भारतिय मिडियाले जनाएका छन् । उनले छिट्टै विहे गर्ने बताए पनि मिति भने खुलाउन नचाहेको बताइएको छ ।

उनले एनडीटिभीसँग भनेका छन् ‘म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहनन्। तर आलिया र मैले विहेका लागि तयार भएका छौं। आहा गरौं त्यो छिट्टै पूरा होस्, ।

यता आलियाका बुबा महेश भट्टले यो खबरलाई अफवाह भनेका छन्। पिता ऋषि कपुरद्वारा अभिनित फिल्म शर्माजी नमकिन फिल्मको प्रवर्द्धनमा व्यस्त रहेका रणवीरले विवाहबारे खुलासा गरेका हुन्। आलियाले केही समय पहिले आफु रणवीरसँग खुशी रहेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर