राष्‍ट्रिय सभा सदस्‍य पाण्डेले लिए पद तथा गोपनीयता शपथ — OSNepal

राष्‍ट्रिय सभा सदस्‍य पाण्डेले लिए पद तथा गोपनीयता शपथ

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । लुम्बिनी प्रदेशका राष्‍ट्रिय सभा सदस्‍य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गएको जेठ १७ गते सरकारको तर्फबाट चुनावी मैदानमा उत्रिएका एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डेल जित हासिल गरेका हुन् । पाण्डेले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्‍सेनाबाट सपथ खाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर