सहिद तथा वेपत्ता परिवारलाई नगदसहित सम्मान गर्दै रेनु दाहाल — OSNepal

सहिद तथा वेपत्ता परिवारलाई नगदसहित सम्मान गर्दै रेनु दाहाल

LC (KTM) April 03, 2022 0

भरतपुर- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल नगरभित्रका सहिद तथा वेपत्ता परिवारलाई आइतबार नगदसहित सम्मान गर्दै । महानगरपालिकाले जनआन्दोलन, जनयुद्ध,मधेश आन्दोलन लगायतका आन्दोलनमा सहिद तथा वेपत्ता परिवारलाई मासिक ? दुई हजारका दरले सहायता रकम प्रदान गर्न सुरु गरेको छ । तस्बिरः सुरेन कुँवर, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर