गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै – OSNepal

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै

LC (KTM) April 05, 2022 0

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ४०५ भेटी सङ्कलन भएको कोषले जनाएको छ । तस्बिरः सन्तोष गौतम÷रासस

Leave a Reply

Your email address will not be published.

भर्खर