म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ४०५ भेटी सङ्कलन भएको कोषले जनाएको छ । तस्बिरः सन्तोष गौतम÷रासस
Your email address will not be published. Required fields are marked *