'घर सम्हाल' भन्दै आए कमल खत्री — OSNepal

‘घर सम्हाल’ भन्दै आए कमल खत्री

LC (KTM) April 05, 2022 0

काठमाडौं। गायक कमल खत्रीको स्वरमा ‘घर सम्हाल’ बोलको गीत रिलीज भएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।

गरिबीको कारण घर छोडेर कमाउन हिड्नुपरेको कथा गीतमा देखाईएको छ । ‘समय बदलियो तर परिस्थिती उहि छ’ भन्ने भावको यस गीतका शब्द कोमल प्याकुरेलले लेखेका हुन् भने जीवन भण्डारीले संगीत दिएका छन् । प्रकाश पाण्डेले छायांकन गरेको भिडियोका सम्पादक बिष्णु खड्का हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर