लीलवती खोलामा माछाका भुरा छाड्दै — OSNepal

लीलवती खोलामा माछाका भुरा छाड्दै

LC (KTM) April 07, 2022 0

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाद्वारा माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार बिहावर क्षेत्रस्थित स्थानीय लीलवती खोलामा विभिन्न जातका माछाका भुरा छाड्दै नगर प्रमुख भीम न्यौपानेलगायत । तस्बिर ः राजकुमार पराजुली÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर