कविता सुनुवार मारिनु अघि उनको फेसबुकमा आएको त्यो म्यासेज — OSNepal

कविता सुनुवार मारिनु अघि उनको फेसबुकमा आएको त्यो म्यासेज

LC (KTM) April 08, 2022 0

उदयपुर – कोचिङ’ कक्षाका लागि मंगलबार बिहान घरबाट हिँडेकी उदयपुरको कोसी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको ह त्या मा उनकै किशोरी साथी र साथीको दाइको संग्लनता देखिएको छ । प्रहरीले ह त्या आरोपमा कवितासँगै पढ्दै आएकी ढकाल थरकी १५ वर्षीया छात्रा र उनका दाइ नाता पर्ने १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको छ ।

कविताको मोबाइल पनि उनकै साथीको घरमा भेटिएको छ । मंगलबार बिहान करिब साढे ६ बजेको समयमा कविता यशोदा खोलामा मृ त भेटिएकी थिइन् । बिहान साढे ६ बजेको आसपासमा उनलाई भैँसी चराउन जानेहरूले देखेका थिए ।बेलका नगरपालिका–३ की छात्रा कविता कक्षा–१० मा अध्ययनरत थिइन् ।हेर्नुस त्यो म्यासेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *