कालापानी, लिपुलेक र लिम्पियाधुरामा राप्रपाले आफ्नो उम्मेदवार उठाउने: नेता केपी शर्मा (भिडियो) – OSNepal

कालापानी, लिपुलेक र लिम्पियाधुरामा राप्रपाले आफ्नो उम्मेदवार उठाउने: नेता केपी शर्मा (भिडियो)

HB Tamrakar (KTM) April 08, 2022 0

ओएसनेपाल, काठ्माण्डौ । पूर्वडीएसपी तथा राप्रपाका नेता केपी शर्माले बोलेको कुराले नेपाली राजनितिमा तरंग फैलिएको छ । राप्रापालाई राष्ट्रवादी पार्टी भनेर भन्दै गर्दा के राप्रपाले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार उठाउला त ? यो प्रश्नको जवाफ दिएका पूर्वडीएसपी तथा राप्रपा नेता कृष्ण प्रसाद शर्माले पक्कैपनि उठाउने कुरा गरेका छन् ।

ओएसनेपालबाट प्रसारण हुने लोकप्रिय कार्यक्रममा संचारकर्मी एचबी ताम्राकारले प्रश्न गरेका हुन् ।यसको जवाफ राप्रपा नेता शर्माले कडा रुपमा दिएपछी हंगामा भएको छ । उनलाई यो भिडीयो हटाउन चौतर्फी दबाब आएकोपनि बताएका छन् ।तर, संचारकर्मी ताम्रातारले यो भिडियो हटाउन नमिल्ने भन्दै जवाफ दिएका थिए ।

बाक़ी भिडियो बाटै :

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement