प्रचण्ड, माधव र देउवालाई हराउन कम्मर कसेर लागेका ओलीको बढ्यो दौडधुप, एकै दिन चार कार्यक्रम – OSNepal

प्रचण्ड, माधव र देउवालाई हराउन कम्मर कसेर लागेका ओलीको बढ्यो दौडधुप, एकै दिन चार कार्यक्रम

Osnepal April 09, 2022 0

काठमाडौं, २६ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।

बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् । 

काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् ।  जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उनले सम्बोधन गर्नेछन् । 

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement